buddissubedi@gmail.com (920) 809-1210 Appleton,Wisconsin - USA
yes

सामाजिक कार्यक्रम तथा गतिबिदीहरु

false
false
Since 2005

यहाँहरुको सुख दुख मा

हाल विस्कन्सिन, अमेरिका निबासी, बुद्धी सागर सुवेदी एक कुशल व्यवस्थापक, गैर आवासिय नेपाली संघ एनआरएनए तथा सामाजिक अभियन्ता हुन। सन् २०१० देखि एनआरएनए अभियानमा संलग्न सुवेदी, एनआरएनए राष्ट्रिय समन्वय परिषद् अमेरिका विन्सकन्सिनको संस्थापक च्याप्टर अध्यक्ष, अमेरिकाको उपाध्यक्ष, निबर्तमान अध्यक्ष हुदै गैर आवासीय नेपाली संघ ( एनआरएनए ) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को ११औँ महाधिवेशनमा महासचिवको प्रत्यासी हुन्।

चितवनका सुबेदी को पुर्खौली थलो भने स्याङ्जा हो। तेसैले उनि ग्रामिण, सहरी र विदेशी सबै परिवेश बुझेका सकारात्मक सोचका साथ काम गर्ने व्यक्तिको रुममा परिचित छन।

आईएसी फरेस्टी, बि कम, एमविए र एमएड अध्यन गरका उनि, एलएलवि अध्ययन गर्दै गर्दा तथा त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरिरहँदा सन् २००३ मा डिभी परेपछि अमेरिका पुगेका थिए । कालिकोटको सत्यदेवी मा वि जुबिथा, स्कुलमा प्रधानाध्यापक देखी जितपुर क्याक्पस हुदै मिनभवन क्याम्पसमा समेत अध्यापन गराएको अनुभव संगालेका छन् सुबेदीले ।

यसअघि राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्ष हुँदा नमुना काम गरेका थिए । सबैभन्दा बढी सदस्य रहेको एनसीसीको बनाउदै, एनआरएनए अमेरिकाको कार्यालय सञ्चालनका लागि आफैँ भवन खरिद समितिको संयोजक भएर, झोलामा रहेको संस्था लाई आफ्नै भवनमा पुर्याउन नेतृत्व गरे जुन ८२ राष्ट्रिय समन्वय समितिमा आफ्नै घर हुने पहिलो समिति हो । तेसै गरि कोभिडको बेला उनले अमेरिकाबाट ३ करोड ६० लाख बराबरको स्वास्थ्य सामग्री नेपाल पठाएका थिए ।

  • To Support Nepalese Comminity
  • To Support Local Nepalee Community
  • To Prompte Nepalese Business
SEE MORE DETAILS

सुचना र अभियानमा जोडिन अपिल

गैर आवासीय नेपाली आदरणीय दाजुभाई तथा दिदिबहिनीहरू, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि ज्युहरु, मित्रहरु, पत्रकार ज्युहरू, यस अभियानलाई अझ धेरै सफल, अनि सम्बधित सुचना, जानकारीहरु र अभियानमा नै जोडिन चाहानु हुन्छ भने कृपया यो गुगल फाराम भरेर पठाउन हार्दिक अनुरोध गर्दाछौ।

BECOME A VOLUNTEER
true
अभियानका सम्पूर्ण कार्यक्रमहरुको जानकारी सचिवालयको

फेसबुकबाट पनि

अभियानका सम्पूर्ण कार्यक्रमहरुको लागि

बुद्धि सागर सुवेदीको सचिवालयको फेसबुक
हेर्नुहुन अनुरोध गर्दछौ।
false