buddissubedi@gmail.com (920) 809-1210 Appleton,Wisconsin - USA
yes

हार्दिक आभार सिकागो

 

आदरणीय सम्पूर्ण सिकागो बासी दाजुभाई तथा दिदिबहिनीहरू,विभिन्न संघ-संस्थाका अध्यक्ष ज्युहरू तथा प्रतिनिधि ज्युहरु ,पत्रकार मित्रहरू I

यहाँहरू सबैको न्यानो माया ,आथित्य,सुजाब तथा अमूल्य समयको लागि हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्न चाहन्छु।आफ्नो कार्य व्यस्तताको समयमा पनि हाम्रो निमन्त्रणा लाई स्विकार गरेर आन्तर्कृया कार्यक्रममा भाग लिई हामीलाई शुभकामना, सुजाब र सल्लाहहरू दिनु भएकोमा म त्यस्को लागि हार्दिक आभारी छु ।

 

यहाँहरुले दिनु भएको सुजाब, सल्लाह र साथलाई म सधै उच्च मुल्याकन गर्दछु।आशा छ हजुरहरू सबैको साथ सहयोग, समर्थन र आर्शिबाद यसरीनै सधै पाईरहने छुI धन्यवाद 🙏जय एनआरएनए।हजुरहरुकै,बुद्धि सागर सुवेदीअध्यक्ष पदको उमेदवार (२०२१-२०२३)एनआरएनए अमेरिका (राट्रिष्य समन्वय परिषद्)

 

buddi subedi Chicago