buddissubedi@gmail.com (920) 809-1210 Appleton,Wisconsin - USA
yes

About Me

बुद्धि सागर सुवेदीको सचिवालय बाट तयार गरिएको उहाको छोटो चिनारी

 

हाल विस्कन्सिन, अमेरिका निबासी, बुद्धी सागर सुवेदी एक कुशल व्यवस्थापक, गैर आवासिय नेपाली संघ एनआरएनए तथा सामाजिक अभियन्ता हुन। सन् २०१० देखि एनआरएनए अभियानमा संलग्न सुवेदी, एनआरएनए राष्ट्रिय समन्वय परिषद् अमेरिका विन्सकन्सिनको संस्थापक च्याप्टर अध्यक्ष, अमेरिकाको उपाध्यक्ष, निबर्तमान अध्यक्ष हुदै गैर आवासीय नेपाली संघ ( एनआरएनए ) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को ११औँ महाधिवेशनमा महासचिवको प्रत्यासी हुन्।

चितवनका सुबेदी को पुर्खौली थलो भने स्याङ्जा हो। तेसैले उनि ग्रामिण, सहरी र विदेशी सबै परिवेश बुझेका सकारात्मक सोचका साथ काम गर्ने व्यक्तिको रुममा परिचित छन।

आईएसी फरेस्टी, बि कम, एमविए र एमएड अध्यन गरका उनि, एलएलवि अध्ययन गर्दै गर्दा तथा त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरिरहँदा सन् २००३ मा डिभी परेपछि अमेरिका पुगेका थिए । कालिकोटको सत्यदेवी मा वि जुबिथा, स्कुलमा प्रधानाध्यापक देखी जितपुर क्याक्पस हुदै मिनभवन क्याम्पसमा समेत अध्यापन गराएको अनुभव संगालेका छन् सुबेदीले ।

यसअघि राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्ष हुँदा नमुना काम गरेका थिए । सबैभन्दा बढी सदस्य रहेको एनसीसीको बनाउदै, एनआरएनए अमेरिकाको कार्यालय सञ्चालनका लागि आफैँ भवन खरिद समितिको संयोजक भएर, झोलामा रहेको संस्था लाई आफ्नै भवनमा पुर्याउन नेतृत्व गरे जुन ८२ राष्ट्रिय समन्वय समितिमा आफ्नै घर हुने पहिलो समिति हो । तेसै गरि कोभिडको बेला उनले अमेरिकाबाट ३ करोड ६० लाख बराबरको स्वास्थ्य सामग्री नेपाल पठाएका थिए ।

एनआरएनए अभियानका साथ आफ्नो व्यवसायमा सक्रिय उनले अमेरिका र नेपालमा धेरै क्षेत्रमा ठुलो लगानी गरिसकेका छन्। सुवेदीले अमेरिकामा हायात, होलिडे ईन, ह्यम्पटन, विज्डम लगाएतका होटल र सुपरमार्केटहरु संचालन गर्दै अमेरिकामै दुई सय बढी नेपालीलाई रोजगारी दिएका छन भने नेपालमा पनि विभिन्न क्षेत्रमा लगानी गरेका छन् । सुवेदीले केही समयअघि मात्र भैरहवामा रहेको पाचँ तारे टाइगर प्यालेस रिसोर्ट खरिद गरेका थिए ।
सुवेदी महासचिवको उम्मेदवारीका बारेमा प्रष्ट पार्न र त्यहाँका एनआरएनएहरूको सुझाव संकलन गर्न विभिन्न देशका राष्ट्रिय समन्वय परिषद्सँग छलफल र भेटघाटमा व्यस्त रहदै , हाल उनि नेपाल आइपुगेका छन् ।

यस्ता छन सुवेदीका प्रतिवद्धता


महासचिवका उम्मेदवार सुवेदीले एनआरएनलाई आमुल परिवर्तन गर्नको लागी आवश्यक पद्धति र आर्थिक पारदर्शीता सहितको एनआरएनए बनाउने एजेण्डा स्थापित गर्न र वंशजको आधारमा नागरिकताको निरन्तरताका लागि राजनैतिक दलहरु र सरकारसँग आवश्यक संवाद मार्फत कार्यान्वयन गर्न, महिला, युवा लगायत दोश्रो पुस्ता र श्रमिकमैत्री बनाउँदै एनआरएनए अभियानमा सबै गैरआवासीय नेपालीलाई जोड्ने बताएका छन ।
पछिल्लो समय सबैको माझ लोकप्रिय, हसिला र सरल स्वभावका सुबेदीले संस्थागत बिकास र एनआरएनएमा सबैको अपनत्व बोधको लागि महासचिवमा सहयोग गरिदिन अनुरोध गरेका छन ।

यस्तै सबैलाई एनआरएनएमा सहभागिताको सुनिश्चितता गराउन साथै नेपाली कला संस्कृति, संस्कार अनि परम्परालाई नेपाली डायस्पोरामा पुर्याउन, गैर आवासीय नेपाली संघले सञ्चालन गरेको परियोजना र गतिविधिहरुको पारदर्शितारूपमा सुरुवात गर्दै सचिवालय सञ्चालन गर्ने र अनावश्यक आर्थिक चलखेल र अनियमितालाई रोक्ने र अनावश्यक कर्मचारी समेत कटौती गर्न आफ्नो उमेद्धवारी रहेको सुवेदीको भनाइ छ ।

गैर आवासीय नेपाली संघको पंजीकृत सदस्य र राष्ट्रिय समन्वय परिषदहरु स्वाधीनता र स्वतन्त्रतामा हस्तक्षेप नगरी समन्वयकारी भूमिका निर्वाह गरेर विधानको पूर्ण कार्यान्वयनका लागी आफू र आफू नेतृत्वको टिम पूर्ण प्रतिबद्ध हुँदै संघलाई एनआरएनको मन मस्तिष्क सँग जोड्ने उनको योजना छ । गैरआवासीय नेपालीहरूको सम्मानै आफ्नो पहिचान भएको बताउने उनले, एनआरएनलाई राम्रो संस्था बनाउने आफ्नो मुख्य लक्ष्य मा सबैको सहयोग र मतको अपेक्षा गरेका छन ।

Buddi Sagar Subedi – Buddi Subedi – NRNA

माहासचिबमा बुद्दी सागर सुवेदी जिताउ अभियान

आफुपनि अनि साथीहरु लाई जोडिन अनुरोध गर्नु होला

Follow Us:

Secretariat Facebook Group: https://www.facebook.com/groups/310080924979114/

Secretariat Facebook Page: https://www.facebook.com/buddicampaign/

Personal Facebook: https://www.facebook.com/buddi.subedi

A Biography of Buddhi Sagar Subedi Buddi Subedi

Currently residing in Wisconsin, USA, Budhi Sagar Subedi is an accomplished manager, Non-Residential Nepali Association NRNA and social activist. Subedi, who has been involved in the NRNA campaign since 2010, is the founder president of NRNA National Coordinating Council USA Wisconsin chapter, vice president of America, current president and candidate for general secretary in the 11th convention of Non-Resident Nepalese Association (NRNA) International Coordinating Council (ICC).

Syangja is the ancestral home of Subedi of Chitwan. That’s why he is known in the room of a person who works with a positive thinking, who understands all environments, rural, urban and foreign.

He studied IAC Forestry, B.Com., M.V.A. and M.D. He came to America in 2003 after receiving his D.V. while studying LLV and teaching at Tribhuvan University. Subedi has accumulated the experience of teaching at Satyadevi Ma V Zubitha, School from Jitpur Campus to Min Bhavan Campus.