भूकम्प प्रभावित क्षेत्र अवलोकन कार्यक्रम

भूकम्प प्रभावित क्षेत्रमा नयाँ संरचना तयार भएपछि हस्तान्तरण कार्यक्रमको पूर्व सन्ध्यामा अवलोकन गर्न लाप्राक पुगेको एनआरएनका अध्यक्ष कुमार पन्त, उपाध्यक्ष द्वय बद्री के.सी तथा सोनाम लामा,पूर्व उपाध्यक्ष कुल आचार्य,पूर्व अध्यक्ष द्वय डा.उपेन्द्र महतो तथा जीवा लामिछाने एवम् एनआरएन अमेरिकका पूर्व अध्यक्ष डा.केशव पौडेल लगायतको टिमसँग गोरखामा।।

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top